।। २४ घण्टा भित्र सक्रँमित सख्या २ हजार २० जना ।।

२ ० ७ ७ असोज २ गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ:-
काठमाडौ उपत्यकामा आज सबैभन्दा बढी कोरोना सक्रँमित रिपोट आएको छ । आज उपत्यकामा ८ सय ५९ जना नयाँ सक्रँमित थपियको जानकारी स्वास्थ्य  तथा जनसँख्या मन्त्रालयले जनायको छ। यो संख्या उपत्यका मात्र नभएर नेपालमा आज २४ घण्टा भित्रको सबै भन्दा बडि सक्रँमित सख्या २ हजार २० जना छन् ।