।। पुल्लचोक मा तनावग्रस्त ।।

२ ० ७ ७ भदौ १ ८ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

ललितपुर

रातो मच्छिन्द्रनाथको रथ लाई पुल्लचोका युबा ले स्वत स्फूत रुपमा रथ तानेका छन् । तर देशमा कोरोनाको माहामारीको उग्ररुप लिईरहेको ले उपत्यकामा अहिले निषेधाज्ञा जारी छ । निषेधाज्ञा को समयमा रथ तानियको ले सरकार ले तेस्लाई रोक्नको लागि बल प्रयोग गर्नु परेको छ । अहिले पुल्लचोक मा तनावग्रस्त भएको छ ।