।। आईतबार बाट आलोपालो प्रणाली खारेज ।।

२ ० ७ ७ असोज ५ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमानौँ
कोरोनाको कारण सरकारी कार्यालयहरु लाई भिडभाड नहोस भनेर कार्यालय हरुलाई आलोपालो गरी संचालनमा लियाएको थियो । तर सरकारले कोरोनाको माहामारी कम नभए पनि कार्यालय हरुलाई पूर्ण रुपमा नै संचालनमा लियाउनको लागि आईतबार बाट सम्पुर्ण कर्मचारी लाई कार्यालयमा बोलाईएको छ । आईतबार बाट आलोपालो प्रणाली खारेज भएकोे जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।