।। शेयरले नयाँ रोनक हानेको छ ।।

२ ० ७ ७ मंसिर ४ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

नेपाल शेयर बजारमा नया रोनक छाएको छ । आज नेपाल शेयरमार्केटमा कुल  एक करोड चालीस लाख बासाठी हजार पाँच सय सात किता कारोबार हुदा, मार्केटमा रु छ अरब एघार करोड सत्सठ्ठी लाख तीस हजार एकहत्तर रुपैंया कारोबार भएको छ । सबै समुहको शेयर हरियो भएका छन् । यो कारोबार नेपाल शेयर मार्केटको एतिहासिक रकम हुन पुगेको छ । हाल सम्म यति रकम पुगेको थिएन ।