नयाँ सवारी अनुमतिपत्र लिनको लागि अनलाइन भर्ने समय ।

२ ० ७ ८ कार्तिक ३ ० गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणलीमा अधिक चाप भई यातायात व्यवस्था कार्यालयहरुबाट हुने दैनिक सवारी तालक अनुमतिपत्र सम्बन्धी कार्यमा समेत असर परेकोले सेवाग्राहीमो हितलाई ध्यामा राखी सवारी चालक अनुमतिपत्रका अनलाइन आवेदन प्रणली बिहान १० बजेदेखि हपरान्ह ५ बजेसम्म बन्द रहने ब्यहोरा यातायात व्यवस्था विभाग का  प्रवक्ता तथा सूचना अधिकारी डा. लोकनाथ भुसाल ले जानकारी दिनु भएको छ .