अनलाइन भुक्तानी सेवाका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा ई-सेवा फोनपे प्रालि मात्र

२ ० ७ ८ पुष ९ गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानीको बिल अनलाइन भुक्तानी सेवा दिनका लागि गत कात्तिक १२ मा इच्छुक सेवाप्रदायकहरूबाट प्रस्ताव माग गरेको थियो

 

सो प्रस्ताव बमोजिम केयूकेएल ले ई-सेवा फोनपे प्रालि मात्रछनौट गरेको छ । यो टेन्डर नभएर प्रस्ताव आवह्न गरिएको थियो ।