काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार(आज) मध्यरातिदेखि निषेधाज्ञा लगाइने

२ ० ७ ७ भदौ ३ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं:

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार(आज) मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो