।। १० पटक विना अक्सिजन सगरमाथा आरोहीकाे निधन ।।

२ ० ७ ७ असोज ५ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौ
पर्वतारोहि आङरिता शेर्पाको निधन भएको छ । १० पटक विना अक्सिजन सगरमाथा आरोहण गरी विश्व रेकर्ड शेर्पाले राखेका छन् ।
उनलाई "हिम चितुवा" को उपनाम ले पनि चिनिन्छ । उनको जन्म सोलुखुम्बुको थमोमा भएको थियो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थिए ।
शेर्पाको अन्त्येष्टि धार्मिक परम्पराअनुसार नै हुने जानकारी छ ।