निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा अवरुद्ध

२ ० ७ ९ मंसिर २ २ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको  सेवा मा समस्या बिहान देखि आएको छ । ११ बजे देखि सेवा सञ्चालनमा आए पनि राम्रो सँग काम गरेको छैन। कहिले आउने कहिले जाने भैरके छ ।
यद्यपि कम्पनीले आधिकारिक तवरमा सेवा अवरुद्ध हुनुको कारण खुलाइसकेको भने छैन ।