आज कात्तिक ३० गते बन्द आह्वान

२ ० ७ ८ कार्तिक ३ ० गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्टपार्टीले गरेको  छ । काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य देखिएको छ ।  पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले आज कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।

बिहानको समयमा सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।