कुमारी बैक लि. को CRN नम्बर परिवर्तन
२ ० ७ ९ माघ ५ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं: कुमारी बैक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैक लि. एक आपसमा गाभिए पछि , नेपाल क्रेडिट एण्ड कमर्स बैक लि बाट CRN नम्बर लिई शेयर कारोबार गर्दै आउनुभएको सेवा ग्राहिको खाता नम्वर र CRN नम्वर परिवर्तन भएको छ ।