मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव

२ ० ७ ७ पुष १ ० गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव लिएर संसदहरु प्रदेशसभा सचिवालयमा पुगेका छन्। संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गराउन लागिएको हो।