।। नेपाल टेलिकमले बिलिङ सिष्टमको मर्मत सम्भार ।।

२ ० ७ ७ भदौ २ १ गते, आइतबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं :
नेपाल टेलिकमले बिलिङ सिष्टमको मर्मत सम्भारको क्रममा आज २०७७ सल भाद्र २१ गते मध्यरात १२ बजे पश्चात् करिब आधा घण्टाको लागी केहि समस्याआउन सक्ने जानकारी गराएको छ ।