।। स्थानीय तहको डिजिटल कार्यालय ।।

२ ० ७ ७ भदौ २ ३ गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ
नेपाल सरकारले सबै स्थानीय तहका लागि एयटै मोबाईल एप संचालनमा लियाएको छ । यो एप ले नागरिकले सम्बधित तहद्वारा प्रदान गरिने सम्पुर्ण कुराहरुको जानकारी प्रदान गरिने छ । यो एप लाई डिजिटल कार्यालय भन्न सकिन्छ ।