।। बिराटनगरमा थप निषेधाज्ञा ।।

२ ० ७ ७ भदौ ५ गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ:

जिल्ला स्तरिय CCMC को निर्णय अनुसार बिराटनगरमा आज राती १२ बजे देखि भदौ १० गते राती १२ बजे सम्म ५दिनको लागि निषेधाज्ञा जारी भएको छ ।