।।पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि ।।

२ ० ७ ७ भदौ १ ६ गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं:

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

म‌गलबार राति १२ बजेबाट लागू हुने गरी  पेट्रोलमा प्रतिलिटर दुइ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल लिटरको १ सय ७ रुपैयाँ पर्नेछ ।

इन्डियन आएल कर्पोरेसनले मूल्य बढाएका कारण नेपालमा मुल्यवृद्धि भएको निगनले जनाएको छ ।

डिजेल , मट्टीतेल,हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ ।