।। मोरङ्गकी सज्जा चौलागाई नेपाल आईडल सिजन ३ को विजेता ।।

२ ० ७ ७ भदौ १ २ गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं :
नेपाल आईडल सिजन ३ को विजेता मोरङ्गकी सज्जा चौलागाई नेपाल आईडलकी पहिलो महिला विजेता पनि बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रविण वेडुवाल र सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।  आइडलको घोषणा अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले गरेका छन् ।