।।खुल्लामञ्चमा खाना खुवाउने अभियानमा रोक।।

२ ० ७ ७ कार्तिक १ ७ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ
काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको छ ।
समाजसेवि हरुले लामो समयदेखि खुल्लामञ्चमा समस्यामा परेका श्रमिक, गरीब र असाहायलाई खाना वितरण गर्दै आएका थिए ।
महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको छ ।
सार्वजानिकस्थलमा फोहोरसमेत भएको जनाएको छ ।