यो जिन्दगिमा तिमिले..........

२ ० ७ ९ कार्तिक १ ४ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

यो जिन्दगिमा तिमिले मलाइ साथ दिनुपर्छ   
जिन्दगिको सुख,दुस्खमा सँगै रहनुपर्छ

म टाढा जादैछु तिमि खोजि गर्न आउनु है
बाटो बिर्सन सक्छु मैले तिमिले सम्झाउनु है
यो जिन्दगिमा तिमिले मलाइ साथ दिनुपर्छ     
जिन्दगिको सुख,दुस्खमा सँगै रहनुपर्छ

लामो यात्रामा आराम गर्ने ठाउँ देखाउनु है
म टाढा जादैछु तिमि खोजि गर्न आउनु है  

 


 
नाम (गोबिन्द राज ओझा (राजन)
ठेगाना(दिपायल सिलगढी न।पा।२ दिपायल डोटी