।। नेपाल राष्ट्र बैक को यस्तो सूचना कोरोनाको महामारीमा ।।

२ ० ७ ७ भदौ २ २ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ
नेपाल राष्ट्र बैक ले आफु मातहातका इजाजतपत्र प्राप्त क ख र ग वर्गका बैक लाई नेपाल सरकारको राजस्व कारोवार गर्ने बैक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण राजस्व संकलन गर्ने शाखा । काउण्टरहरु खुल्ला गर्न सूचना जारी गरिएको छ ।