नेपाल क्लियरिङ्ग हाउसले मंसिर ७ गते बाट लागू हुने गरी कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ।

२ ० ७ ८ मंसिर १ ५ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

 नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ। नेपाल क्लियरिङ्ग हाउसले मंसिर ७ गते बाट लागू हुने गरी कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ ।