।। काठमाडौ उपत्यकामा आज थप २२ सय ८३ जना नयाँ सक्रँमित थपिए ।।

२ ० ७ ७ असोज २ ६ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ
काठमाडौ उपत्यकामा आज थप २२ सय ८३ जना नयाँ सक्रँमित थपिएको जानकारी स्वास्थ्य  तथा जनसँख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ सक्रँमिल रहेका छन् ।
यो संख्या उपत्यको आज २४ घण्टा भित्रको हो ।