श्री एयरलाइन्सको जहाज रनवेतिर जाँदा घाँसतिर पुगेको छ।

२ ० ७ ८ असोज १ ९ गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं ।

नेपालगञ्ज जान लागेको श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ।
त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार   उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो।
जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ।