।। ११११ जना नयाँ सक्रमित थपिए ।।

२ ० ७ ७ भदौ १ १ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ
कोरोना सँक्रमितको सँख्या नेपालमा दिनानु दिन थपिएको छ । आज मात्र ११११ जना नयाँ सक्रमित थपिएका छन् । कोरोनाको कारण ले २४ घण्टा मा मृत्यु हुनेको सँख्या ८ जना रहेको छ ।