ऐतिहासिक कार्तिक नाच जारी

२ ० ७ ८ कार्तिक ३ ० गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

पाटनस्थित कार्तिक डबलीमा कार्तिक नाच प्रस्तुत गर्दै कलाकारहरु। यो बर्ष ८ दिनसम्म बेलुकी देखाइने यस नाच अन्तर्गत सुदामा, कौला खिचा उषाहरण लिला, जलशयण, बराह अवतार आदि नाच देखाइन्छ।

आज बराह अवतार को नाच हुदैछ बेलुका ७बजे देखि ।