कक्षा १२ को नतिजा प्रकाशित

२ ० ७ ८ मंसिर १ ७ गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

नतिजा हेर्न लाई नेपाल टेलिकम को साइड मा हेर्न सकिन्छ । राष्ट्रिय परीक्षा बोर्डले  यसपाली अन्य प्राईभेट कम्पनिलाई नतिजा उपल्ब्ध गराएको छैन । परीक्षार्थी ले नतिजा हेर्न को लागी अघिल्ला बर्ष हरुको जस्तो सजिलो  नहुने देखिन्छ ।