।। जग्गाको खण्डिकरण खुकुलो ।।

२ ० ७ ७ भदौ २ २ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौ :
जग्गाको खण्डिकरण सम्बन्धिमा नेपाल सरकार बाट तिन बर्ष पहिले
देखि रोकीएको किता काट खुकुलो बनायको छ ।