।। निषेधाज्ञा जारी गरेपछिको सबैभन्दा बढी कोरोना सक्रँमित ।।

२ ० ७ ७ भदौ १ ० गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ:

उपत्यकामा आज निषेधाज्ञा जारी गरेपछिको सबैभन्दा बढी कोरोना सक्रँमित रिपोट आएको छ । आज उपत्यकामा तिन सय एक जना नयाँ सक्रँमित थपियको जानकारी स्वास्थ्य  तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।